श्री जनप्रेमी माध्यमिक विद्यालय, अरुणडाँडा, सामुदायिक सहभागितामा सञ्चालित नेपाल सरकारद्वारा मान्यता प्राप्त विद्यालय हो।
हाम्रो उद्देश्य सबै बालबालिकालाई समान अवसर सहितको शिक्षा प्रदान गर्दै उनीहरूलाई जिम्मेवार, अनुशासित र सृजनशील नागरिक बनाउनु हो।
शिशु देखि १२ कक्षा सम्मका लागि व्यवस्थित कक्षागत कार्यक्रम तथा २ धाराका कक्षा ११ र १२।
खेल र गतिविधि आधारित सिकाइ, भाषिक र गणितीय आधार मजबूत गर्ने कार्यक्रम।
समूहगत काम, परियोजना र चरित्र विकासमा जोड।
अतिरिक्त कक्षा, परिक्षा र अभिमुखिकरण कार्यक्रम।
प्रिय विद्यार्थी, अभिभावक र शुभेच्छुकहरू,
श्री जनप्रेमी माध्यमिक विद्यालयमा तपाईंहरूलाई हार्दिक स्वागत छ।
हाम्रो विद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा मार्फत विद्यार्थीहरूमा ज्ञान, अनुशासन र नेतृत्व क्षमता विकास गर्नु हो।
हामी प्रत्येक विद्यार्थीको क्षमतालाई उजागर गर्दै उनीहरूलाई जिम्मेवार नागरिक बनाउन प्रतिबद्ध छौँ।
साथै, विद्यालयलाई अझ सशक्त बनाउने हाम्रो अभियानमा सबैको साथ र सहयोग अपेक्षा गर्दछु।





विद्यार्थीको भविष्य निर्माणमा समर्पित शिक्षकहरू
| क्र.सं. | नाम | विषय | पद | शैक्षिक योग्यता |
|---|---|---|---|---|
| १ | श्री राजेश पौडेल | विज्ञान | वरिष्ठ शिक्षक | M.Sc. (भौतिकशास्त्र) |
| २ | सुश्री सीता गुरुङ | अङ्ग्रेजी | शिक्षक | M.A. (English) |
| ३ | श्री नवीन चौधरी | गणित | शिक्षक | M.Sc. (Mathematics) |
| ४ | सुश्री विमला मगर | सामाजिक अध्ययन | शिक्षक | M.A. (Sociology) |
| ५ | श्री दिपक श्रेष्ठ | नेपाली | शिक्षक | M.Ed. (नेपाली) |
सरकारी विद्यालय | शिशु देखि कक्षा १२
© 2025 Copyright Janapremimavi. All Rights Reserved